FAQs Complain Problems

सूचना तथा समाचार

बिन्दवासिनी गाउपालिकामा छोरी शिक्षा विमा साप्ताहिक शिविर शुरु भएको छ .

बिन्दवासिनी गाउपालिकामा छोरी शिक्षा विमा साप्ताहिक शिविर शुरु भएको छ ।  मुख्यमन्त्रिको बेटी पढाउ, बेटी बचाव अभियान अन्तर्गत आयोजित छोरी शिक्षा विमामा  गाउपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको शिविरमा  २६० जना भन्दा बढी छोरीहरुको विमा गरिएको थियो ।

बिन्दावासिनी गाउँपालिकामा जनप्रतिनिधि र पत्रकारहरु बिच मैत्रीपुर्न फुटबल प्रतियोगिता सम्पन भएको छ।

बिन्दावासिनी गाउँपालिकामा जनप्रतिनिधि र पत्रकारहरु बिच मैत्रीपुर्न फुटबल प्रतियोगिता सम्पन भएको छ। मैत्रीपुर्न फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी भएका छन्। बहुअर्वा भाठाको फिल्डमा भएको फुटबल प्रतियोगितामा जनप्रतिनिधिको समुहले पत्रकारहरुलाई ३ गोलले हराउदै विजयी भएका छन्।

Pages