FAQs Complain Problems

ग्यालरी

आज मिति  २०८०/०६/०५ गतेका दिन यस बिन्दबासिनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका वरिष्टतम न्यायाधीश अच्युत प्रसाद भण्डारी, अदालतका रजिष्ट्रार रामप्यारी सुनुवार,  अदालतका उप रजिष्ट्रार प्रेम प्रसाद पौडेल , गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक ज्योति चौरसिया , उच्च अदालतका शाखा अधिकृत दीपेन्द्र कुमार तिवारी , प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा , वडा नं २ का वडाअध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, शिक्षा शाखा प्रमुख कपिल लामिछाने लगायत कर्मचारी, विधार्थीहरुको उपस्थितिमा  न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 09/22/2023 - 18:42
, , , , , , , , , ,

आज मितिः२०७९।०९।०१८ गते सोमबार
१.  गाउँपालिका अध्यक्ष श्री प्रमोद तिवारी द्धारा बिन्दवासिनी वडा नं.४,अमरपट्टी निवासी पवन कुमार चौरासियाले NEET  परिक्षा उतिर्ण गरी भारतमा MBBS अध्ययन छात्रवृति प्राप्त गरेकोले निज चौरासियाको उत्तरात्तेर प्रगतिको कामना सहित उत्प्रेरणा प्रदान गर्ने पोत्साहन स्वरुप रु.५०,०००।–(पचास हजार मात्र) छात्रवृति उपलब्ध गराइएको छ।

मिति: 01/02/2023 - 15:16
,

Pages