Submitted on: Fri, 01/19/2024 - 14:57
Submitted on: Thu, 01/18/2024 - 17:03
Submitted on: Wed, 01/17/2024 - 10:36
मिति २०८०/१०/०२ गतेका दिन यस बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष श्री प्रमोद तिवारीज्युको अध्यक्षतामा, प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति पर्साको प्रमुख एंवम जिल्ला खोप समन्वय समितिका सयोंजक आदरणीय अजय सर्राफ़ ज्यु र विशिष्ट अतिथिको रूपमा जिल्ला समन्वय समितिको उपप्रमुख पूरन प्रसाद कुर्मी ज्यु, प्रमुख जिल्ला अधिकारी श्री दिनेश सागर भुसाल, उपाध्यक्ष श्री ज्योति चौरसिया, प्रमुख प्रशासकीय अधिकृत श्री राकेश ओझा, स्वास्थ्य कार्यालय पर्साका श्री विनोद झा, श्री जयमोद ठाकुर, UNICEF , WHO का प्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, पत्रकारहरुको उपस्थितीमा गाँउपालिका पूर्ण खोप घोषणा समारोह स
Pages