जानकारी
न्यायमा बाह्य पहुँच कार्यक्रम।
आज मिति २०८०/०६/०५ गतेका दिन यस बिन्दबासिनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका वरिष्टतम न्यायाधीश अच्युत प्रसाद भण्डारी, अदालतका रजिष्ट्रार रामप्यारी सुनुवार, अदालतका उप रजिष्ट्रार प्रेम प्रसाद पौडेल , गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक ज्योति चौरसिया , उच्च अदालतका शाखा अधिकृत दीपेन्द्र कुमार तिवारी , प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा , वडा नं २ का वडाअध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, शिक्षा शाखा प्रमुख कपिल लामिछाने लगायत कर्मचारी, विधार्थीहरुको उपस्थितिमा न्यायमा बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ ।