FAQs Complain Problems

जिल्ला प्रशासन कार्यालयबाट आउनु भएको कर्मचारीहरुलाई सम्मान तथा स्वागत गरियो ।

आज मिति २०८०/०८/१२ गतेका दिन गाउँपालिका अध्यक्ष श्री प्रमोद तिवारी, गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री राकेश ओझा ज्यु लगायत विभिन्न शाखाका कर्मचारीहरुको उपस्थितिमा यस  बिन्दबासिनी गाउँपालिकामा पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री सानुबाबु अधिकारीज्यू, लगायत जिल्ला प्रशासन कार्यालयबाट आउनु भएको कर्मचारीहरुलाई सम्मान तथा स्वागत गरियो ।

आर्थिक वर्ष: