जानकारी
यस कार्यालयबाट प्रहरी सहायक निरिक्षक तथा प्रहरी निरिक्षकको नि:शुल्क तयारीको लागी सुचना प्रकाशन गरी आवेदन आह्वान गरिएकोमा हालसम्म जम्मा १० जनाले मात्र आवेदन दर्ता गरेकाले ईच्छुक र योग्यता पुगेकाको लागी १२ गतेसम्म आवेदन गर्न म्याद थप गरिएको छ ।