FAQs Complain Problems

बैठक स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।

मिति २०८१ असार ८ गतेका लागि तोकिएको आ.ब. ०८१/०८२ को गाउँसभा अधिवेशन बैठकमा केही सदस्यज्यूहरू असन्तुष्ट रहेको हुनाले सर्वसहमतिमा गाँउ सभा बैठक गर्न आवश्यक ठानी सबैको सहमतिमा पुनः बैठक मिति तय गर्ने निर्णय साथ आजको बैठक स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।

आर्थिक वर्ष: